शब्दकोश


नेपाली वृहत शब्दकोश

नेपाली वृहत शब्दकोश नेपाली भाषाको एक आधिकारिक र विस्तृत शब्दकोश हो, जसलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेको हो। यसको पहिलो संस्करण २०४० सालमा आएको हो। यसमा नेपाली भाषाका लाखौँ शब्दहरू, तिनीहरूको अर्थ, प्रयोग, पर्यायवाची, विलोम, व्युत्पत्ति र उदाहरणहरू समेटिएका छन्  ।।


Shabada ko Artha

क्र शशव्दअर्थ
1अठोटकुनै कुरा गर्छु भन्ने कबोल वा निश्चय
2अँधेरोअन्धकारस अँध्यारो
3औडाहाछटपटी, मानको व्याथा, डाहा, उकुसमुकुस।
4अक्षम्यक्षमा वा माफी दिन नसकिने
5अकस्मातअचानक, संयोगवश, सहसा, अकारण, हठात्
6अकमक्कदोमन द्विविधा
7अक्षयननासिने, अविनाशी, कहिल्यै नघट्ने
8अग्रसरकुनै पनि कामकुरामा अघि सर्ने वा चासो राख्ने
9अङ्कुशरोक, नियन्त्रण, प्रतिबन्ध, दमन ।
10अकम्पितनकाम्ने, स्थिर, नहल्लिएको, नडगेको, नडराएको ।
11अदूरदर्शीटाढा नहेर्ने वा नदेख्ने, नजिकको कुरा मात्र देख्ने वा हेर्ने, अल्पदर्शी
12अतीतबितेको, गएको भइसकेको,।। भूत मरेको, मृत ।। बितेको समय, गुज्रेको काल, उहिलेको काल ।।
13अकल्पितकल्पना नै गर्न नसकिनेस कल्पनातीतस चिताउँदै नचिताइएको
14अकल्याणअर्काको कुभलो चिताउने वा गर्ने कामस कष्ट वा दुःख दिने कामस कुभलो
15अकथितनभनिएकोस वर्णन नगरिएकोस अनुक्त ।
16अकस्मात्के कसरी भएको हो थाहा नपाई अचानक, एकाएक, अपर्झट ।
17अकासेहिँड्दा आँखा माथि पार्ने ।। आकाशबाट परेको पानी वा झरीमा आश्रित खेती।।
18अवधारणाकुनै विषयप्रति विचारपूर्वक गरिने निश्चय । । कुनै कुरालाई किटेरै देखाउने वा भन्ने काम । । सीमा हद पराकाष्ठा ।
19अक्षतापूजा गर्न वा टीका लगाउन प्रयोग गरिने चामलका भिजाइएका गेडा।। जोखना आदिमा प्रयोग गरिने चामलका गेडा अछेता ।
20सपनारमाइलो भविष्यको आशा वा कल्पना
21स्वाधीनतास्वतन्त्रता
22स्वतन्त्रताकुनै प्रकारको शासनिक बाधा, रोकावट, बन्धन आदि नभई उचित तथा सङ्गत काम र व्यवहार स्वयं गर्न पाउने अधिकार
23अदृश्यनदेखिने आँखाको पँहुच वा दृष्टिभन्दा परको
24अचेतेचेतना नभएको, होस गुमेको, सुद्धी हराएको, बेहोस ।
25घाउरगत आउने गरी कुनै हतियारबाट लागेको वा कुटपिट, ठक्कर आदिबाट भएको चोट।
26आदर्शरूप, गुण र विचारको अनुकरण गर्न सुहाउँदो व्यक्ति, पदार्थ वा सिद्धान्त।
27वचनवचन बोली। । प्रतिज्ञा सङ्कल्प। । कसैलाई यस्तो दिउँला वा गरुँला भनेर बाँधिएको बाचा।
28चकितछक्क परेको विस्मित आश्चर्यमा परेको। । प्रकम्पित भयभीत डराएको।
29खरानीदाउरा आदि वस्तु बलिसकेपछि बाँकी रहने धूलो वा क्षार पदार्थ भस्म खाक
30खाककुनै वस्तु बेस्करी बलिसकेपछि बाँकी रहने क्षार पदार्थ
31दुश्चरित्रखराब चरित्र नराम्रो आचरण दुराचार। । दुष्कर्म पाप। । नराम्रो चरित्र वा आचरण भएको चरित्रहीन चरित्रभ्रष्ट।।
32सज्जनअसल, कुलीन वा शिष्ट व्यक्ति, भलादमी,
33खुदआफैँ स्वयम्।। वास्तविक, खास, खुद आय, खुद नाफा ।
34अक्कलजटिलभन्दा जटिल काम पनि फत्ते पार्ने खुबी
35सर्वस्वभएभरको पूरै सम्पत्तिस सारा सम्पत्ति